दशैंमा घर जान सैनिक कर्मचारीलाई नि: शुल्क बस र हवाइ सेवा

काठमाडौ, २० असोज । नेपाली सेनाले दशैं विदामा घर जाने आफ्ना कर्मचारी र उनीहरुका परिवारलाई बस तथा हवाइबाट निस्शुल्क पुर्‍याइदिने भएको छ । असोज १८ गतेदेखि असोज ३० गतेसम्‍म सबै दर्जाका सैनिक कर्मचारी र उनीहरुको परिवारलाई बस तथा हवाइ यातायातबाट पुर्‍याउन लागेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति