कश्मीरमा एक पण्डितसहित तीनकोचरमपन्थीद्वारा हत्या गरीयो

कश्मीर , असोज २० । मंगलवार साँझभारतको कश्मीरमा सन्दिग्ध चरमपन्थीको एउटा समूहले एक पण्डितसहित तीनजनाको गोली हानेर हत्या गरेको छ।

चरमपन्थीको समूहले हत्या गरेका तीन सर्वसाधरणमा एकजना चर्चित पण्डित पनि रहेको स्थानीय प्रहरीले बताएका छन् । ती पण्डितको नाम माखन लाल बिन्द्रू रहेको छ। उनले यसअघि कहिल्यै कश्मीर छाडेर गएका थिएनन् । लाल बिन्दूको औषधि पसल बाहिर गोली हानेर हत्या गरिएको हो। एमएल बिन्द्रूका छोरा डाक्टर सिद्धार्थ बिन्द्रू त्यहीँ आफ्नो क्लिनिक चलाउँथे।डाक्टर सिद्धार्थ एन्डोक्राइनोलोजिस्ट हुन्। गोली हानी हत्या गरिएका उनका पिता पनि एक चर्चित औषधि विक्रेता थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति