काठमाडौं, १८ असोज । सामाजिक सञ्जाल प्लेटफर्म ह्वाट्सएप र फेसबुक विश्वव्यापी रुपमा बन्द भएको छ। सामाजिक सञ्जाल प्लेटफर्म ह्वाट्सएप र फेसबुक विश्वभर बन्द भएको छ। फेसबुकको र्सभर तल झरेको छ। तीनै सामाजिक सञ्जाल प्लेटफर्म सोमवार रात लगभग पौने दश बजे देखि बन्द भएको हो । फेसबुक प्रयोगकर्ताहरु लाई धेरै समस्या को कारण बनेको छ। सुधारको प्रयास भई रहेको जनाएपनि के कारण यस्तो भएको भन्ने खुलाएको छैन ।
सामाजिक सञ्जाल प्लेटफर्म ह्वाट्सएप र फेसबुक विश्वव्यापी रुपमा बन्द
प्रतिक्रिया