कांग्रेस गोरखाको सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत


काठमाडौं, १८ असोज । नेपाली कांग्रेस गोरखाको सभापतिमा नन्दप्रसाद न्यौपाने चयन भएका छन्। न्यौपाने सर्वसम्मत सभापति चयन भएका हुन्। ४३ वर्षीय न्यौपाने गगन थापा निकट मानिन्छन्।सभापतिमा सहमति भएपनि अन्य पदमा भने निर्वाचन हुने भएको छ। उपसभापति, सचिव, सहसचिव र सदस्यका लागि मंगलबार बिहान चुनाव हुने नेपाली कांग्रेस गोरखाले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति