काठमाडौँ, १६ असोज । नेकपा एमालेको विधान महाधिवेशनमा समूहगत छलफल सकिएको छ । शुक्रबारबाट सुरु भएको विधान महाधिवेशनमा आज १० वटा समूहमा प्रस्तावित प्रतिवेदनहरुमाथि छलफल भएको थियो । छलफलसकिएपछि अहिले दोस्रो दिनको पूर्ण शत्र सुरू भएको छ। एमाले पार्टी सचिव प्रदीप ज्ञवालीले दोस्रो दिनको पूर्ण शत्र सुरुवात गरेका छन्। पूर्ण शत्रमा समूहगत सुझाव पेस गरिने छ। टोली नेताहरुले समूहमा आएका सुझावसहित आफ्नो प्रस्तुति राख्ने छन्।
एमाले विधान महाधिवेशनः समूहगत छलफल सकियो
प्रतिक्रिया