काठमाडौँ, १५ असोज । नेकपा एमालेले अध्यक्षमण्डल गठन गरेको छ । आजबाट सुरु भएको विधान महाधिवेशनमा केपी शर्मा ओली, सुवाचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सत्यनाराण मण्डल, छविलाल विश्वकर्मा, युवराज ज्ञवालीसहितको अध्यक्ष मण्डल गठन भएको हो । नेकपा एमाले विधान महाधिवेशनमा अध्यक्षमण्डल गठन भएको छ। विधान महाधिवेशनको अध्यक्ष मण्डलको अध्यक्षमा केपी शर्मा ओली, उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य रहेका छन्। अध्यक्ष मण्डलमा भीम रावलबाहेकका दुई उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली परेका छन् ।
नेकपा एमालेको अध्यक्षमण्डलमा परेनन् भिम रावल
प्रतिक्रिया