काठमाडौँ, १४ असोज । राष्ट्रिय सभाको आइतवारका लागि बोलाइएको बैठक एक दिन पर सारिएको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सनाले विशेष कारण देखाएर बैठक सारेका हुन्। संसद सचिवालयले विज्ञप्ती जारी गर्दै अर्को बैठक सोमबार बिहान ११ बजेका लागि बोलाएका छन्। नेकपा एमालेले संघीय ससदमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर बैठक अवरुद्ध गर्दै आएको छ।

प्रतिक्रिया