एमालेले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं, १४ असोज । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज (बिहीबार)पत्रकार सम्मेलन गर्दै छ। विधान महाधिवेशनका सन्दर्भमा आज दिउँसो नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्न लागिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसार अल्फा बिटा भवनमा दिउँसो १/२ बजेतिर पत्रकार सम्मेलन हुनेछ।​एमालेले भोलि असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा विधान महाधिवेशन आयोजना गर्दै छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति