प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, १४असोज । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । दिउँसो १ बजे संघीय संसद भवन बानेश्वरमा बैठक बस्न लागेको हो । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले “महालेखा परीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन, २०७८” पेश गर्ने कार्यसूची पनि राखिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति