काठमाडौं, १३ असोज । नेपाल क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएका छन् । उनले बुधबार पत्रकार सम्मेलन गर्दै आफ्नो पद छाडेको जानकारी दिए । अब नयाँ नेतृत्वलाई अवसर दिन आफूले स्थान खाली गरेको प्याकुरेलले बताए ।
क्रिकेट संघका सचिव प्याकुरेलले दिए राजीनामा
प्रतिक्रिया