विशेष अदालतबाट चूडामणि शर्मालाई ५० लाख धरौटी माग (आदेशसहित)

काठमाडौँ, ११ असोज । आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मालाई विशेष अदालतले ५० लाख धरौटी मागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि भ्रष्टाचार मुद्दा चलाएको थियो ।सोमबार शर्मा विशेष अदालतमा हाजिर हुन पुगेका थिए । सोमबार शर्माको बयानपछि न्यायधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलाशले शर्मालाई ५० लाख धरौटी माग्ने आदेश गरेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति