परराष्ट्रमन्त्री खड्कालाईभारतका विदेशमन्त्री जयशंकरले दिए बधाई
काठमाडौं, ६ असोज । भारतका विदेशमन्त्री एस। जयशंकरले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्कालाई बधाई दिएका छन् । बुधबार मन्त्री नियुक्त भएका खड्कालाई जयशंकरले ट्वीटमार्फत बधाई दिएका हुन् । जयशंकरले ट्वीटमा खड्कासँग काम गर्नको लागि तयार रहेको पनि उल्लेख गरेका छन् ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed