काजाकिस्तानमा गोली हानाहानमा दुई प्रहरी र अन्य तीन जनाको मृत्यु

मस्को, ५ असोज । काजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीमा सोमबार भएको गोली हानाहानमा दुई प्रहरी अधिकारी र अन्य तीन जनाको मृत्यु भएको अधिकारीहरूले रुसी समाचार एजेन्सीले जारी गरेको बयानमा बताएका छन् । प्रहरीका अनुसार निष्काशन सूचनामा कार्यरत व्यक्तिले चलाएको गोली लागी दुई प्रहरी र अन्य तीनको मृत्यु भएको हो । ९एएफपी०

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board