अध्यादेश खारेजी नभएसम्म सरकारले पूर्णता पाउँदैन : उपेन्द्र यादव

काठमाडौं, ४ असोज । संसद भवनमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष यादवले लोकतन्त्र र राजनीतिक दललाई कमजोर बनाउने अध्यादेश खारेज नभएसम्म मन्त्रिपरिषदले पूर्णता पाउन नसक्ने बताए।‘राजनीतिक दलसम्बन्धी अध्यादेश दलहरु फुटाउने, कलह बढाउने र लोकतन्त्रलाई कमजोर बनाउने अध्यादेश हो । यो अध्यादेश खारेज भएपछि मात्रै मन्त्रिपरिषदले पूर्णता पाउन सक्छ,’ उनले भने।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति