काठमाडौं, ३० भदौ । सरकारले सुकुम्बासी समस्या समाधान आयोग गठन गरेको छ ।नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष केशव निरौलालाई आयोगको अध्यक्ष नियुक्त गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले मोरङका निरौलालाई आयोगको अध्यक्षमा नियुक्त गरेको हो ।सरकारले कार्यकालको सुरुआतमै देवी ज्ञवाली नेतृत्वको सुकुम्बासी आयोग विघटन गरेको थियो ।
देउवा सरकारले ब्यूँतायो सुकुम्बासी आयोग
प्रतिक्रिया