प्रधानमन्त्री देउवाले बोलाए आकस्मिक मन्त्रिपरिषद्, यस्तो निर्णय हुनसक्ने


काठमाडौं, २९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।बैठक मंगलबार दिउँसो तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बताइएको छ । मन्त्रिपरिषद् बैठकम आज केही निर्णय हुने बताइएको छ । बारम्बार प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गरेपछि प्रधानमन्त्री देउवा तनावमा रहेको बुझिएको छ । मन्त्रिपरिषद विस्तार हुनसक्ने एक स्रोतले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति