भारतमा थपिए ३७ हजार ८७३ संक्रमित, ३०४ संक्रमितको मृत्यु « Nepal Page



भारतमा थपिए ३७ हजार ८७३ संक्रमित, ३०४ संक्रमितको मृत्यु

काठमाडौं, २६ भदौ । भारतमा थप ३७ हजार ८७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३२ लाख ८७७ पुगेको छ । शनिवार विहानसम्म भारतमा ४ लाख २८१ जना संक्रिय संक्रमित छन् ।यस्तै त्यहाँ एकैदिन ३०४ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४२ हजार ३५० पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2021 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board