आर्थिक वृद्धिदर ७ प्रतिशत – अर्थमन्त्री शर्मा

काठमाडौं, २५ भदौ । सरकारले चालु आर्थिक वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिइएको बताए । ‘चैतभित्र कोभिड १९ विरुद्धको खोप सबैले पाउँछन् । त्यसपछि आर्थिक गतिविधि हुन गई यो वर्ष आर्थिक वृद्धिदर ७ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छु,’ उनले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति