काठमाडौँ, २५ भदौ । भत्ता कटौती गर्दै सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक मार्फत भत्ता कटौती गर्दै थप ५ अर्ब कोरोनाविरुद्धको खोप खरिदका लागि विनियोजन गरेका हुन् ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको छ।
प्रतिक्रिया