आज संसद बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


काठमाडौँ, २३ भदौ । आज बुधबार संघीय संसदको बैठक आज बस्ने भएको छ । प्रतिनिधि सभाको बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ । बैठकमा केही अध्यादेशहरु प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यो अधिवेशमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायत कार्यसूची हुनेछन् । सरकारले साउन ३२ गते अधिवेशन अन्त्य गरेको थियो । अधिवेशन अन्त्य गरेर राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याइएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति