प्रदेश २ : स्थानीय तहका ३१४ जना एकीकृत समाजवादीमा

काठमाडौं, २३ भदौ । प्रदेश २ मा ३१४ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । निर्वाचन आयोगले पार्टी रोज्न दिएको २२ भदौसम्ममा प्रदेशका आठवटै जिल्लाबाट ३१४ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा ९एकीकृत समाजवादी० पार्टीमा सनाखत गरेका हुन् । सप्तरीमा २९, सिरहामा ७१, धनुषामा ४८,महोत्तरीमा सात, सर्लाहीमा ४८, रौतहटमा ८४, वारामा ३२ … Continue reading प्रदेश २ : स्थानीय तहका ३१४ जना एकीकृत समाजवादीमा