सुदूरपश्चिममा कति जनाले रोजे नेकपा (एकीकृत समाजवादी) पार्टी सूचिसहित

काठमाडौं, २३ भदौ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेबाट विजयी ६ संघीय सांसदसहित २ सय २३ जना जनप्रतिनिधिले नेकपा ९एकीकृत समाजवादी० पार्टी रोजेका छन्। माधव कुमार नेपालले एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेपछि निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका एमालेका जनप्रतिनिधिलाई दिएको दल रोज्ने समयावधि मंगलबार सकिएको छ।निर्वाचन आयोगले प्रदान गरेको यस अवधिमा सुदूरपश्चिमका … Continue reading सुदूरपश्चिममा कति जनाले रोजे नेकपा (एकीकृत समाजवादी) पार्टी सूचिसहित