कर्णालीका २८९ जना जनप्रतिनिधि एकीकृत समाजवादीमा पार्टीमा, कुन जिल्लाबाट कति ?

काठमाडौं, २३ भदौ । कर्णालीमा नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल रोज्ने जनप्रतिनिधिहरुको संख्या बढेको छ । कर्णालीका सात जिल्लाका ७९ वटा स्थानीय तह रहेको कर्णालीमा ०७४ को निर्वाचनमा २९ वटा स्थानीय तहमा एमाले विजयी भएको थियो । जसमध्ये ६० प्रतिशत स्थानीय तहका जनप्रतिनिधि एमाले छोडेर समाजवादी रोजेको सो पार्टीका नेताहरुको … Continue reading कर्णालीका २८९ जना जनप्रतिनिधि एकीकृत समाजवादीमा पार्टीमा, कुन जिल्लाबाट कति ?