कति जनाले रोजे लुम्बिनी प्रदेशमा नेकपा (एकीकृत समाजवादी) पार्टी

काठमाडौं, २३ भदौ । राजनीतिक दलसम्बन्धी अध्यादेश अन्तर्गत प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले नयाँ पार्टीमा सामेल हुन सनाखत गर्नुपर्ने समयावधि सकिँदा नयाँ दल रोज्ने जनप्रतिनिधिको संख्या न्यून देखिएको छ । लुम्बिनी प्रदेशका स्थानीय तहमा एमाले छाडेर नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराउने जनप्रतिनिधिको संख्या न्यूनमात्र छ । यस्तै, जसपा छाडेर लोकतान्त्रिक समाजवादी पार्टी रोज्ने जनप्रतिनिधि … Continue reading कति जनाले रोजे लुम्बिनी प्रदेशमा नेकपा (एकीकृत समाजवादी) पार्टी