प्रदेश १ मा एमालेबाट निर्वाचित कति जना जनप्रतिनिधीले रोजे नेकपा एकीकृत समाजवादी (जिल्लाको विवरणसहित)

काठमाडौं, २३ भदौ । प्रदेश १ का १४ जिल्लाका १६३ जना निर्वाचित जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । निर्वाचन आयोगले तोकेको समय सीमाभित्र नेकपा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीका पक्षमा उनीहरुले सनाखत गरेका हुन् । राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न ल्याइएको अध्यादेश २०७८ बमोजिम विभाजित दल रोज्न निर्वाचन आयोगले … Continue reading प्रदेश १ मा एमालेबाट निर्वाचित कति जना जनप्रतिनिधीले रोजे नेकपा एकीकृत समाजवादी (जिल्लाको विवरणसहित)