काठमाडौंमा भारी वर्षाले बागमती नदीमा बाढी, आसपासका क्षेत्रमा डुबान (फोटोफिचर)

काठमाडौं, २१ भदौं । काठमाडौ । बागमतीमा यो बर्ष कै ठूलो बाढी आएको छ । आज राती देखिआएको अबिरल बर्षाका कारण बागमती लगायतका नदीहरुमा पानीको सतह उच्च रहन गएको छ । काठमाडौको गोकर्णेश्वर मन्दिर क्षेत्र, कपनको मिलनचोक क्षेत्र, बल्खु स्थित फलफुल बजार, गौशालाको नदि किनारका बस्तीहरु डुबानमा परेका छन् ।
नदिनटमा रहेका बस्तिहरु जोखिममा परेका छन् । बस्तीमा रहेका घरहरु भित्र बाढी पसेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति