काठमाडौं, २० भदौ । दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भईरहेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा भारतले सुरुवाती अग्रता बनाएको छ ।खेलको ६२ औं मिनेटमा फारुख हाजी चौधरीले गोल गर्दै भारतलाई अग्रता दिलाएका हुन् ।
नेपालविरुद्ध भारतलाई अग्रता
प्रतिक्रिया