गृहमन्त्री खाण र प्रकाण्डबीच भेटवार्ता, ३ बुँदे सहमति कार्यान्वनको विषयमा छलफल

काठमाडौं, १८ भदौ । गृहमन्त्री बालकृष्ण खाण र विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बीच भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित गृहमन्त्रालयमा भएको भेटवार्तामा सरकारसंग भएको ३ बुँदे सहमति कार्यान्वनको विषयमा छलफल भएको मन्त्रालय स्रोतले जनाएको छ ।

भेटमा नेकपाका बन्दी नेतारकार्यकर्ताको रिहाइ, दार्चुला घटना, एमसीसी र वर्तमान राजनीतिको विषयमा छलफल भएको बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति