पटक–पटकको छानविन समिति र अध्ययन समितिले हुम्लामा नेपाली भूमि नमिचिएको प्रतिवेदन बुझाई रहदा फेरि बन्यो अध्यन समिति

नेपाल–चीन नजिकका छिमेकी मात्र नभई असल मित्रराष्ट्र हुन् । एसियाका प्राचीन दुई मुलुक नेपाल र चीनबिचको सम्बन्ध शताब्दियौ“ पुरानो छ । नेपाल–चीन सम्बन्धलाई हेर्दा सन् ३९९ मा चीनबाट फा स्यानको टोली बुद्ध धर्म अध्ययनका लागि नेपाल आएको थियो । ५९२ तिर राजा अंशुवर्माकी छोरी भृकुटीको विवाह तिब्बतका राजा स्रङचङ गम्पोसंग भएको थियो । ६२९ तिर … Continue reading पटक–पटकको छानविन समिति र अध्ययन समितिले हुम्लामा नेपाली भूमि नमिचिएको प्रतिवेदन बुझाई रहदा फेरि बन्यो अध्यन समिति