लामबद्ध सवारीसाधन

नवलपुर, १६ भदौ । सडक विस्तारको क्रममा रहेको बुटवल नारायणगढ सडकखण्डको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१० मा रहेको २३ स्मृति पुलको डाइभर्सन भदौ १० गतेको बाढीले बगाएपछि यातायात अवरुद्ध हुँदा लागेको सवारीसाधनको लाइन । बाढीले डाइभर्सन बगाएको स्थानमा दुईतर्फी सवारीसाधन सञ्चालन हुन नसक्दा सवारीसाधनको लाइन २० किमी भन्दा बढी रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति