गैँडाको खाग तस्करी गर्ने सोनाहा १४ वर्षपछि पक्राउ

काठमाडौं, १३ भदौ । गैँडाको खाग तस्करीको अभियोगमा सजाय पाएका एक व्यक्ति १४ वर्षपछि पक्राउ परेका छन् ।बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार बर्दिया राजापुर नगरपालिका–१ ९साविक गोला–४०का रामफल सोनाहा पक्राउ परेका हुन् । उनलाई बर्दिया निकुञ्जको विशेष टोलीले पक्राउ गरेको हो । सोनाहालाई गैँडा मारेर खाग ओसारपसार तथा खरिदबिक्री कसूरमा दोषी पाइएपछि अदालतले ६ वर्ष कैद र एक लाख जरिवाना तोकेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति