आँसु झर्दा पुच्छी दिने गीत सार्वजनिक

काठमाडौं, १३ भदौ । गायिका मेलिना राई र प्रदिप ग्लानको स्वरमा रहेको गीत आँसु झर्दा पुच्छी दिने तिम्रै निम्ति म थिएँ नि, धेरै माया गर्ने पायौं कि त म भन्दा नि गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको रचनाकार साहित्यकार सुरेन्द्र महर्ज “अमर” को रचनामा रहेकोे छ । जुन गीतको संगीतरएरेन्जर पुष्कर सुनुवारको रहेको छ । उक्त भिडियोमा कलाकारहरू सुरज, साँया, जिता र प्रदिपको अभिनय रहेको म्युजिक भिडियोको सम्पादन अमृत चापागाईं रहेको छ भने भिडियोको निर्देशन सिजन बरालद्वारा गरिएको हो भने छाँयाकार दिनेश पराजुलको रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board