आयोगले संसद् सचिवालयमा पठायो दुई नयाँ दल

काठमाडौं, ११ भदौ । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल राष्ट्रिय मान्यता प्राप्त दलको रुपमा दर्ता भएको भन्दै संसद सचिवालयलाई शुक्रबार पत्र पठाएको छ । निर्वाचन आयोगको पत्र सचिवालयमा आएपछि अब संसदभित्र पनि नेकपा (एकीकृत समाजवादी) र लोसपाले छुट्टै संसदीय दलको रुपमा मान्यता प्राप्त गर्नेछन् ।

दुवै दलले बुधबार निर्वाचन आयोगमा सनाखत गरेपछि दलको मान्यता पाएका थिए । नयाँ दर्ता भएका दलले मान्यता पाएसँग संसद राष्ट्रिय मान्यता प्राप्त दलको संख्या पुग्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति