माधव नेपालले पत्रकार सम्मेलन गर्दै

काठमाडौं, १० भदौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आज पत्रकार सम्मेलन गर्दै छन्। क्वालिटी बैंक्वेट बुद्धनगरमा दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागिएको हो।केन्द्रीय नेताहरूको उपस्थितिमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक घटनाक्रमबारे पत्रकार सम्मेलन गर्न लागेका हुन्।बुधबार नेकपा अध्यक्ष केपी शर्मा ओलीले बृहत् पत्रकार सम्मेलनको आयोजना गरेका थिए। उनले माधव नेपालसहित सबैलाई पार्टी फर्किन आह्वान गरेका थिए। उनले कुनै रिसइबी नराख्ने भन्दै नेता कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेका थिए।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board