भारतमा थपिए ४६ हजार संक्रमित, ६०८ संक्रमितको मृत्यु

काठमाडौं, १० भदौ । भारतमा थप ४६ हजार ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २५ लाख ५७ हजार ७६७ पुगेको छ ।विहीवार विहानसम्म भारतमा ३ लाख ४० हजार ३२५ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ६०८ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३६ हजार ३९६ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board