एकीकृत समाजवादीमा सनाखत गर्ने ५५ केन्द्रीय सदस्य (नामावलीसहित)

काठमाडौं, ९ भदौ ।  नवगठित नेकपा ९एकीकृत समाजवादी० पार्टी दर्ताका लागि पेश भएको नामावालीको सनाखत गर्ने काम लगभग सकिएको छ । निर्वाचन आयोगले ५५ केन्द्रीय सदस्य र २९ सांसदको सनाखत भएको जनाएको छ ।

१। माधवकुमार नेपाल
२। मुकुन्द न्यौपाने
३। प्रदीप नेपाल
४। बेदुराम भुसाल
५। प्रमेशकुमार हमाल
६। राजेन्द्रप्रसाद पाण्डे
७। डा।विजयकुमार पौडेल
८।गंगालाल तुलाधर
९। प्रकश ज्वाला
१०। नागेन्द्रप्रसाद चौधरी
११। जयन्ती राई
१२। तुलबहादुर गुरुङ
१३। जगन्नाथ खतिवडा
१४। प्रतापलाल श्रेष्ठ
१५। जीवनराम श्रेष्ठ
१६। रामचन्द्र यादव
१७। धर्मनाथप्रसाद साह
१८। यदुवंश झा
१९। रत्नेश्वर गोइत यादव
२०। श्रीप्रसाद साह
२१। रविन्द्र वैठा धोबी
२२। लक्ष्मढा पौडेल
२३। मदनकुमारी शाह ९गरिमा०
२४। देवशंकर पौडेल
२५। विरोध खतिवडा
२६। मेटमणी चौधरी
२७। विश्वनाथ प्याकुरेल
२८। प्रेमलकुमार खनाल
२९। विजय गुरुङ
३०। सवित्रा भुसाल
३१। रामकुमारी झाँक्री
३२। गौरा प्रसाईं कोइराला
३३। रामकुमार ज्ञवाली
३४। खगेन्द्र चुडाल
३५। सरला कुमारी यादव
३६। सुधिरप्रसाद साह
३७। कल्याणी कुमारी खड्का
३८। शत्रुधन महतो
३९। रामचन्द्र साह

४०। दिनेशकुमार राई
४१। हंशबहादुर शाही
४२। शेरबहादुर केसी
४३। निरादेवी जैरु
४४। प्रेमबहादुर आले
४५। भागवत नेपाली
४६। चुडामणी विक जंगली
४७। धनेन्द्र बस्नेत
४८। राजेन्द्रकुमार राई
४९। बलदेव चौधरी
५०। डा।देउमान साम्बाहाम्फे
५१। भाष्कर काफ्ले
५२। कृष्णप्रसाद खनाल
५३। महम्मद महफुज अन्सारी
५४। हरिप्रसाद पराजुली
५५। केदार न्यौपाने

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति