काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस ५ गतेदेखि अहिलेसम्म संसदले केही काम गर्न सकेको छ ? भन्ने प्रश्न गर्दै संसद विघटनको बचाउ गरे । विगतमा माधव नेपालतिर लागेको नेताहरुको सहभागितामा भएको पत्रकार सम्मेलनमा ओलीले भने यो संसदले केही काम गर्न सक्दैन ।
आफूले घरको बार्दलीबाट सही कुरा बताएको दावी गरे । गत महिना ओलीले बालकोटस्तिथ निवासबाट माधव नेपाललाई गद्धार घोषणा गरेका थिए ।
तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले प्रचण्डले अध्यादेश देश बनाउन ल्याएं भन्नु सरासर झुट भएको टिप्पणी गरे ।
‘
प्रतिक्रिया