काठमाडौं । नेकपा एमालेले पार्टीले कारवाही गरेका १४ सांसदमाथिको कारवाही रोकेर सभामुखले एमाले विभाजनमा भूमिका खेलेको आरोप लगाएको छ ।
विगतमा भएका कारवाही बिर्सेर सभामुखले दोहोरो मापदण्ड देखाएको एमालेको आरोप छ । मंगलवार बसेको एमाले स्थायी कमिटी बैठकले पारित गरेको प्रस्तावमा निश्चित पार्टीको विभाजनमा सभामुख सहभागी हुनु दुःखको विषय भएको बताएका हुन् ।
तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव प्रदीप ज्ञवालीले सभामुखको दोहोरो मापदण्डप्रति एमालेको विरोध रहेको बताएका हुन् ।
‘
प्रतिक्रिया