काठमाडौं, ९ भदौ । भारतमा थप ५१ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २५ लाख ११ हजार ३७० पुगेको छ ।यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख २८ हजार ९५६ जना संक्रिय संक्रमित छन् ।यस्तै त्यहाँ एकैदिन ७३७ संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार ७८८ पुगेको छ । यसैवीच अमेरिकामा कोरोना संक्रमित थप १ हजार १३० जनाको मृत्यु भएको छ । बितेको २४ घण्टा अवधिमा १ लाख ४४ हजार ६८७ संक्रमित थपिएका छन् ।योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ८९ लाख ६५ हजार ९९३ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म ६ लाख ४८ हजार १२६ले ज्यान गुमाएका छन् ।कोरोना संक्रमित मूलुकको सूचीमा अमेरिका पहिलो स्थानमा छ । दोस्रो स्थानमा भारत छ । भारतमा थप ५१ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २५ लाख ११ हजार ३७० पुगेको छ ।भारतमा ३ लाख २८ हजार ९५६ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ७३७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार ७८८ पुगेको छ ।
प्रतिक्रिया