काठमाडौं, ३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले ३ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बैठक बस्ने एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषदको नियमित बैठक भएकोले विभिन्न मन्त्रालयगत एजेन्डामाथि छलफल हुने भएको छ ।
प्रधानमन्त्री देउवाले बोलाए ३ बजे मन्त्रिपरिषदको बैठक
प्रतिक्रिया