अर्थमन्त्रीले फेरे आन्तरिक राजस्व र भन्सार विभागको महानिर्देशक

काठमाडौँ, ३ भदौ । अर्थमन्त्री जनार्दन शर्माले राजस्व प्रशासनमा महत्त्वपूर्ण हेरफेर गरेका छन्।मन्त्री शर्माले आन्तरिक राजस्व विभाग र भन्सार विभागको महानिर्देशक फेरेका हुन्।
आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कप्रसाद आचार्यलाई हटाएर शोभाकान्त पौडेललाई र भन्सार विभागका महानिर्देशक यामलाल भुसाललाई हटाएर नारायणप्रसाद सापकोटालाई लगिएको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति