एमालेका भोलि दुई ओटा बैठक एकैदिन स्थायी कमिटी ११ बजे, ३ बजे संसदीय दल

काठमाडौं, ३२ साउन । (नेकपा )एमालेले भावी रणनीति तय गर्न भोलि ११ बजे स्थायी कमिटी र अपरान्ह तीन बजे संसदीय दलको बैठक बोलाएको छ । आज बालकोटमा स्थायी कमिटीका उपलब्ध नेताहरुको बैठकले भोलिका लागि दुवै बैठक बोलाउने निर्णय गरेको हो । स्थायी कमिटी सदस्य छबीलाल विश्वकर्माका अनुसार स्थायी कमिटी च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक संसद भवन बानेश्वरमा बस्नेछ ।
बैठकमा वर्तमान् सरकारका काम कारबाही,सरकारले ल्याउन सक्ने विभिन्न अध्यादेशका बारेमा छलफल भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति