भारतमा गुडिरहेका गाडीमा पहिरो अपडेटः मृतकको संख्या १० पुग्यो, अझै ६० यात्रु बेपत्ता

काठमाडौं, २७ साउन । भारतको हिमाचल प्रदेशको किन्नौर भन्ने स्थानस्थित सडकमा गुडिरहेका बस, ट्रक र दुईवटा कारमा बुधबार दिउँसो माथिबाट चट्टानी पहिरो खस्दा १० जनाको मृत्यु भएको छ। अझै ६० जना पहिरोमा पुरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अहिलेसम्म १० जनाको उद्धार गरिएको छ। सिमला–किन्नौर राष्ट्रिय राजमार्ग–५ को ज्युरी रोडको निगोसारी र चौराबीच आज दिउँसो गुडिरहेका ती गाडीमा अचानक पहिरो खसेको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति