काठमाडौं, २६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच आज संघीय संसद भवन नयाँबानेश्वर स्थित सभामुखकोे कार्यकक्षमा भेटघाट सम्पन्न भएको छ।
त्यसबखत सदनलाई प्रभावकारी बनाउने, विधेयकहरुलाई अघि बढाउने लगायतका विषयमा छलफल भएको थियो।
प्रतिक्रिया