गृहमन्त्रालयको सचिवमा टेकनाराण पाण्डे

काठमाडौं, २५  साउन ।  सरकारले गृहसचिवको जिम्मेवारी टेकनारायण पाण्डेलाई दिएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेको सरुवा गरेर पाण्डेलाई गृहसचिवको जिम्मेवारी दिएको हो ।पाण्डे भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव थिए । उनि २०७६ फागुनमा सचिवमा बढुवा भएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति