काठमाडौँ, २५ साउन। एमाले केन्द्रीय कमिटी बैठक सकिएको छ । बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ । केन्द्रीय कमिटीको बैठक अहिले केही बेरपछि बस्दैछ ।
भदौ २७ र २८ गतेका लागि तय भएको विधान महाधिवेशनबाट एमालेले विधान संशोधनको तयारी गरिएको छ। सोमवारको बैठकमा माधव नेपाल पक्षको सहभागिता थिएन।
COMMENTS