एमाले स्थायी कमिटी बैठक सकियो, यस्तो भयो निर्णय

काठमाडौँ, २५ साउन।   एमाले केन्द्रीय कमिटी बैठक सकिएको छ । बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ । केन्द्रीय कमिटीको बैठक अहिले केही बेरपछि बस्दैछ ।

भदौ २७ र २८ गतेका लागि तय भएको विधान महाधिवेशनबाट एमालेले विधान संशोधनको तयारी गरिएको छ। सोमवारको बैठकमा माधव नेपाल पक्षको सहभागिता थिएन।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति