काठमाडौँ, २५ साउन। नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो ।
यो बैठकले केहीबेरपछि बस्ने केन्द्रीय कमिटीको बैठकका एजेण्डाहरू तय गर्ने एक स्थायी कमिटी सदस्यले जानकारी दिए । स्थायी कमिटी बैठक दिउसो ३ बजे बस्नेछ ।
प्रतिक्रिया