प्रधानसेनापति थापा र भारतीय सेना प्रमुख नरवाणेबीच टेलिफोन संवाद

काठमाडौं, १५ साउन ।  प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय सेना प्रमुख जनरल एमएम नरवाणेबीच टेलिफोन संवाद भएको छ ।
उनीहरुबीच शक्रबार टेलिफोन संवाद भएको भारतीय सेनाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएको हो । उनीहरुबीच दुई देशका सेनाबीचको सम्बन्ध, सुरक्षा सहकार्य लगायतका विषयमा कुराकानी भएको जनाइएको छ ।भारतीय सेना प्रमुख नरवाणेले गत वर्ष कार्तिकमा नेपालको भ्रमण गरेका थिए ।

भारतीय सेनाले गरेको ट्वीट

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति