काठमाडौँ, १३ असार । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार सिन्धुलीस्थित कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा सिन्धुलीगढीमा नेपाली सेनाव्दारा निर्मित सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको अवलोकन गर्दै , साथमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत सहभागि रहेका छन् ।







तस्वीरः रासस
COMMENTS